सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खानपानमा हामी दिनहुँ गर्छौं यी ६ गल्ती, जो बन्छ रोगको कारण !!

खानपान सम्बन्धी केही प्र’चलित मान्यता छ । ‘खान खान जानेमा औ’षधी, नजाने वि’ष ।’ ‘जति मानिस खान नपाएर म’र्छन्, त्यो भन्दा बढी खान नजानेर ।’ खाना वास्तवममा भोक मे’ट्ने चिज मात्र होइन । यो समग्र स्वा’स्थ्यसँग जोडिएको कुरा हो । खाना कस्तो खाने, के खाने, कसरी खाने भन्ने कुराले समेत स्वा’स्थ्यमा ठूलो फरक पार्छ । त्यही खाना, जो ओ’खती बन्छ । त्यही खाना, जो वि’ष बन्छ । फरक यति मात्र हो, उक्त खानालाई बनाउन र खाने शैली । कस्तो खाना खाने र कसरी खाने भन्ने सन्दर्भमा सदियौंदेखि विभिन्न संस्कारको विकास भएको छ ।

भू’गोल, हावा’पानी र स’मुदाय अनुसार उनीहरुले खाने खाना र खाने शैलीमा विविधता छ । खानासँग सं’स्कार र सं’स्कृति पनि जोडिएको हुन्छ । नेपाली खानाका परिकार पनि जात र स्थानविशेष छन् । खाना खाने शैलीमा भने करिब एकरुपता पाइन्छ । अक्सर हाम्रो खानपान शैली त्यती स्व’स्थ्यकर मानिदैन । खाना खाने क्रममा हाम्रो ध्याउन्न दुई वटा कुरामा मात्र हुन्छ । एक जि’ब्रोको स्वाद । अर्को, पे’ट भर्ने । जबकी दुबै कुराले स्वा’स्थ्यलाई बेवास्ता गर्छ । महत्वपूर्ण कुरा त के भने, खाना भनेको स्वा’स्थ्यका लागि हो । हामी खाना खाने क्रममा धेरै गल्ती दोहो¥याइरहेका हुन्छौं । त्यही गल्ती, जसले अपच हुने, ग्या’ष्ट्रिक हुने मात्र होइन श’रीरलाई दिनदिनै रो’गी बनाइरहेको पनि हुन्छ ।

गल्ती नं. १ भाडा माझ्नु भनेको भाँ’डामो भएको जु’ठो मात्र स’फा गर्नु होइन । त्यहाँभित्रका कि’टाणु र विषाक्त पदा’र्थहरु ह’टाउनु पनि हो । खाना पस्कने क्रममा तरकारी, दाल, अचार र दही क’चौरामा राखिन्छ । र, भुँईमा भएको क’चौरा पछि थालमा राखेर दिने गरिन्छ । यसो गर्दा भुँ’ईबाट क’चौराको पिँ’धमा सरेको फो’होर र कि’टाणु हाम्रो खानामा आइपुग्छ । यस्तो तरिकाले खाना पस्कने बानीले हामीलाई रो’गी बनाउन सक्छ ।

World Link Ads
Mahakali Polytechnic

गल्ती नं. २ नेपाली प्र’चलनअनुसार खानासँगै द’ही, दु’ध, फलफूल, मिठाई, पापड लगायतका अन्य खानेकुरा खाने गरिन्छ ।यसो गर्नुको साटो दाल, भात, तरकारी, अचारको सेवनपछि वाँकी खाने कुरालाई स्न्या’क्सको रुपमा लिदा राम्रो हुन्छ । यसले गर्दा ग्या’सट्राइटिस, म’धुमेह, उच्च वा कम र’क्तचाप नियन्त्रण गर्नमा पनि पदत पुग्छ ।

Sana Kishan

गल्ती नं. ३ हामीले खानामा भा’तसँगै तरकारी, दाल, अचार आदिको प्रयोग गर्छौं । तर, हामीले मात्रको बढी से’वन गर्छौ र अन्य परिकारहरु निकै कम ।भात बढी खानु स्व’स्थकर मानिदैन । किनकी बढी भातले श’रीरमा क्या’लोरिको मात्रा बढ्छ । जसले गर्दा मो’टोपना, म’धुमेह, उच्च र’क्तचाप, उच्च को’लेस्ट्रोललगायतका स’मस्या हुने गर्छ । सबै परिकारको मात्रा ब’रावर गरेर खानु स्व’स्थकर हुन्छ । खा’नेपानी अभावको कारण शहरी क्षेत्रमा जारको पानी प्रयोग गरिन्छ । तर, चामल र तरकारी प’खाल्नको लागि भने धा’राको पानी नै प्रयोग गरिन्छ । कतिपय कि’टाणु खाना पकाउने बेला न’ष्ट हुने गर्छ । पानीमा भएको आर्से’निक, म’क्यूरी जस्ता हे’भि मे’टलहरु पनि खानामै रहिरहन्छ । यस्तो प’दार्थ लामो समय प्रयोग गर्दा स्वा’स्थ्यमा प्रलिकुल असर पर्ने गर्छ ।

गल्ती नं. ४ बि’रामीलाई भेट्न जादा प्याके’टको जुुस लाने प्रचलन बढी छ । खरिद गर्न र बोक्न पनि सहज हुने भएकाले प्रायले प्या’केटको तयारी जुस प्रयोग गर्छन् तर, प्राय जुसमा फलफुलको मात्रा कम र चि’नी, पानी, फ्ले’भर र अन्य के’मिकलको मात्रा बढी हुन्छ । त्यसैले वि’रामीको स्वा’स्थ्यका लदागि फ’लफुल वा फ्रे’स जुस लिएर पुग्दा राम्रो हुन्छ । यस्तो जुस वा फलफुलको प्रयोगले वि’रामीको प्रतिरक्षा प्र’णालीलाई बलियो बनाउने काम गर्छ ।

गल्ती नं. ५ बढ्दो श’हरिकरणसँगै बच्चा देखि बु’ढासम्मले खाजाको रुपमा चाउचाउ विस्कुट दैनिक रुपमा से’वन गर्ने प्रचलन हावी हुँदै छ । विस्कुत र चाउचाउ भनेको प्र’शोधित अन्न हो ।यसमा तेल, चिनी र नुनको मात्रा पनि अत्याधिक हुन्छ । जसले स्वा’स्थ्यमा प्रतिकुल अ’सर पु¥याउँछ । बरु यसको वि’कल्पमा चिउरा, चना, कर्नफ्लेक्स, सातु, कोदो तथा फापरको परिकार प्रयोग गर्दा स्व’स्थकर हुन्छ ।

गल्ती नं. ६ म’धुमेह लागेको मानिसले सुग’र फ्रि विस्कुट प्रयोग गर्छन् । यस्तो विस्कुट जति बढी खाए पनि स्वा’स्थ्यमा कुनै स्वा’स्थ्यमा त्यति अ’सर पुग्दैन भन्ने मान्यता छ । जुन ग’लत हो । यस्तो विस्कुटमा पनि का’ब्रोहाइड्रेट हुन्छ । जुन श’रिरमा प्रवेश गरेपछि ग्लु’कोज बन्छ र र’गतमा चिनीको मात्रा बढाउँछ ।त्यतिमात्र नभएर यो व्या’ड को’लेस्ट्रोलको रुपमा पनि विकास हुन्छ । परिणाम मु’टु रो’गको सम्भावना पनि बढाएर लैजान्छ । त्यसैले, सु’गर फ्रि विस्कुटको से’वन गर्दा पनि विशेष सा’वधानी अपनाउन जरुरी हुन्छ । (urlabarinews.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.