सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटी जिल्लामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

डोटी – जिल्लामा जिप दुर्घटना हुँदा चालकको जनाको मृत्यु भएको छ ।

धनगढीबाट कुखुराका चल्ला बोकेर बाजुराका लागि हिँडेको जिप डोटीको दिपायल शिलगढी नगरपालिका ४ स्थित रेडियो नेपाल नजिक दुर्घटना हुँदा चालकको जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगर घर भएका ५० वर्षीय हुकुम शाह रहेको प्रहरीले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

दुर्घटनामा परि गम्भीर घाइते भएका शाहको दिपायलको शैलेश्वरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Dirghayu Ads

सु प्र प ०१०० च २६१५ नम्बरको उक्त जीप आज बिहान ५ बजेको समयमा दुर्घटना भएको र सय मिटर तल खसेको डोटी प्रहरीले जानएको छ । (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.