सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको बागफाटा चौकी इन्चार्जको कमान्डमा लागुऔषध सहित दुई जना पक्राउ

कञ्चनपुर

जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखाम स्थित आज बेलुकी चार बजे तिर ड्रग्स लिई राखेको अवस्थामा बागफाटा प्रहरी चौकीका इन्चार्जको कमाण्डमा रहेको टोलीले एन्टि ड्रग्स स्क्वायर टिमको सहयोगमा  दुई जना लाई २.०४ ग्राम ड्र्ग्स सहित एक थान मोटरसाइकल बरामद भएको छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उनीहरु लाई अहिले जिल्ला प्रहरी कार्यालय कंचनपुर पठाइएको बागफाटा चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक शंकर दत्त जोशीले सुदुरपश्चिम खबर लाई जानकारी गराएका छन ! उक्त स्थान बाट अन्य तीन जना लाई समेत पक्राउ गरिएको छ ।  एक महिना अगाडी मात्रै इलाका प्रहरी कार्यालय झलारी बाट सरुवा भैइ बागफाटा चौकी इन्चार्ज बनेका जोशी अहिले लागुऔषद नियन्त्रणका लागि सक्रिय छन ।

 

यो समाचारमा उल्लेख भएको दिनेश बोहराको घर भन्ने कुरा आएपनी त्यो नरहेको भन्ने जानकारी प्राप्त भएको हुदा उक्त समाचार प्रति हाम्रो ध्यानाकर्षण भएको छ !

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.