दार्चुला जिल्लामा भीरबाट लडेर एक जनाको मृत्यु

धनगढी खबर

दार्चुला – दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको महाकाली नगरपालिका–३ काटैँ बस्ने ३१ वर्षीय लोकेन्द्र बमको भीरबाट लडेर मृत्यु भएको हो ।

मंगलबार जिल्ला सदरमुकाम खलंगाबाट घर जाने क्रममा राति १० बजेतिर सोही ठाउँको धार भन्ने भीरबाट लडेर घटनास्थलमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाचुलाले जनाएको छ । (सगुन खबर बाट सभार)

Total
18
Shares
Related Posts

थरीथरीका नुन, कुन बढी उपयोगी ?

शारीरिक स्वास्थ्यको लागि नुनको मात्रा नियन्त्रण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । उच्च रक्तचाप जस्ता रोगहरुमा नुनको सेवन बढी हानिकारक…
पुरा पढ्नुहोस

बैतडी: डिलाशैनी गाउँपालिकामा दशैंमा ६ दिनमात्रै विद्यालय बन्द हुने

बैतडीको डिलाशैनी गाउँपालिकाले दशैंको समयमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । असोज २६ गते…
पुरा पढ्नुहोस

तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाका लागि गर्यो ३९ हजार गणकको नाम ‘सर्टलिस्ट’ !!

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक छनोटका निम्ति नाम ‘सर्टलिस्ट’ गरेको छ । अनलाइनबाट आवेदन दिएका…
पुरा पढ्नुहोस
Total
18
Share