डा. सुरेन्द्र ऐरको नेतृत्व र बझाङ युवा समाजको समन्वयमा बझाङमा विशेषज्ञ चिकित्सक द्रारा निशुल्क स्वास्थ परामर्श

धनगढीको कैलाली अस्पतालमा फिजियोथेरापी बिभाग प्रमुख रहेका डा. सुरेन्द्र ऐरको नेतृत्व र “म बाँच्छु अनि बचाउँछु अभियान” समन्वय मा कोभिड र ननकोभिडका बिरामीहरुलाई निशुल्क फोन मार्फत स्वास्थ्य परामर्श सेवा लिन सक्ने अभियान सुदुरपश्चिमका सम्पुर्ण जिल्लाहरुमा सञ्चालनमा भैरहेको छ। यस अभियान को मूख्य उद्देश्य भनेको कोभिड संक्रमित बिरामीहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि र कोभिड सङ्क्रमण नभएका अन्य बिरामीहरुलाई पनि विशेषज्ञ डाक्टर मार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने रहेको छ। यस अभियान सुदुरपश्चिमको बझाङ जिल्लामा पनि सञ्चालन आएको छ ।

यस अभियानलाई बझाङ जिल्लामा बझाङ युवा समाजले समन्वय गर्ने भएको छ। पछिल्लो समय कोरोना भाइरसका कारण धेरै मानिसहरू प्रभावित भएका छन भने धेरै जसो मानिसहरू कोरोना भाइरस बाट मानसिक रुपमा डराएका पनि छन भने कति मानिस कोरोना संक्रमणबाट पनि गुज्रिरहेका छन। यसै असहज परिस्थितिको सामना गर्नको लागि र सम्पुर्ण बिरामीहरुलाइ सहजै परामर्श पाउने कार्यमा सहजीकरण गर्न यो अभियानमा जोडिएको कुरा युवा समाजका अभियान्ता बिकास बिस्टले जानकारी दिएका छन। यसका साथै डा सुरेन्द्र ऐर लगायतको विशेषज्ञ डाक्टरहरुको टीमलाइ उहाँहरु समय उपलब्धता अनुसार निम्न समयमा सम्बन्धित रोगको लागि सम्बन्धित विशेषज्ञ डा. बाट फोन मार्फत परामर्श लिन सक्ने कुरा पनि अभियान्ता बिष्टले बताए। थप जानकारी लागि बझाङ युवा समाजसग पनि सम्पर्क गर्न सकिन उहाले जनाउनु भएको छ।

डा. सुरेन्द्र एयर ( फिजियोथेरापिष्ट, साइको सोसियल काउन्सलर) नंबर:९८१८३२१३६६/९७४२८४२३२३ समय:बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म ( हरेक दिन)

डा. ज्ञानेन्द्र जोशी ( हाडजोर्नी तथा मेरुदण्ड विशेषज्ञ) नंबर:९८५१११९०३४ समय: दिउसो 1 देखि 2 ( हरेक दिन)

डा. राजेश पंजियार ( सिनियर फिजिसियन तथा मुटुरोग विशेषज्ञ) नंबर:९८४५५०५७२२ समय:बिहान १०:३० देखि ११:३० सम्म ( आइतवार ,मङ्गलबार ,बिहीबार)

डा. निशान भट्टराई ( जनरल फिजिसियन) नंबर:९८४८२९३६६६ समय: साझा ६-८ ( आइतबार-शुक्रवार)

डा. रुचि गुप्ता ( बालरोग विशेषज्ञ) नंबर :९८६२९१९९३२ समय:बिहान ११-१२( सोमबार, बुधबार,शुक्रबार)

डा. प्रशान्त भट्ट (नाक ,कान ,घाँटी रोग विशेषज्ञ) नम्बर:९८०६४५०८८१ समय:बिहान ११-१२ ( सोमबार, मंगलबार ,बुधबार)

डा. प्रभात सापकोटा ( मानसिक रोग विशेषज्ञ) नम्बर:९८५११३५१३२ समय: साझा ७देखि ८(हरेक दिन)

डा. कविता शाह ( कन्सल्ट्यान्ट गाइनोकोलोगिस्त) नम्बर:९८०३७३९४३१ समय: साझा 6-8 (आइतबार- शुक्रबार)

डा. प्रति भण्डारी (MDS, दन्त चिकित्सक) नंबर:९८५७०१०८०० समय: दिउँसो 1 बजेदेखि साँझ 6 बजेसम्म( आइतबार, सोमबार, मंगलबार) डा. रंजन शर्मा (BDS, दन्त चिकित्सक) नंबर:९८४११०६९८४ समय: बिहान 11- दिउँसो 5( आइतबार -शुक्रवार)

डा. सृष्टि भण्डारी (BDS, दन्त चिकित्सक) नम्बर:९८०७५१२७३३३ सयम: साँझ (6-8) (हरेक दिन)

डा. सन्तोस जोसी ( रेडियोलोजिस्ट) नंबर:९८५१२८१११० समय: दिउँसो 1 बजेपछि (बुधबारबाट)

डा. वीरेन्द्र सिंह बुडाल ( एनेसथेसिया तथा कृतिका केयर विशेषज्ञ) नंबर:९८४९५०५०६ समय:बिहान 10-11( आइतबार- शुक्रवार)

डा. विष्णु बहादुर बुढा ( कन्सल्ट्यान्ट जनरल सर्जन) नम्बर:९८४१६४९५४९ समय: दिउँसो 12-2 (हरेक दिन)

डा. गिरीश अवस्थि ( कन्सल्ट्यान्ट एम.डी.जी.पि) नम्बर:९८६४३१९३१३ समय:बिहान ९-१० ( सोमबार बुधबार शुक्रबार)

डा. हरि पौडेल ( न्युरो सर्जन) नंबर:९८५६०६६३२१ समय:साझ ४-६ (सोमबार ,बिहिवार )

डा.मनोज गौतम

Total
17
Shares
Related Posts

थरीथरीका नुन, कुन बढी उपयोगी ?

शारीरिक स्वास्थ्यको लागि नुनको मात्रा नियन्त्रण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । उच्च रक्तचाप जस्ता रोगहरुमा नुनको सेवन बढी हानिकारक…
पुरा पढ्नुहोस

फल खाने समयमा समेत कतिपय नियम पालना गर्नुपर्छ

राम्रो स्वास्थ्यको लागि पोषणयुक्त खानेकुरा खानु जरूरी छ । सही आहार राम्रो स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । सही…
पुरा पढ्नुहोस

तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाका लागि गर्यो ३९ हजार गणकको नाम ‘सर्टलिस्ट’ !!

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक छनोटका निम्ति नाम ‘सर्टलिस्ट’ गरेको छ । अनलाइनबाट आवेदन दिएका…
पुरा पढ्नुहोस
Total
17
Share