सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम प्रदेशमा मंगलबार ४३६ जनाले कोरोना जिते

बैतडी – कोरोना दोश्रो लहर शुरु भएपछि आज सुदूरपश्चिममा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन् ।

दैनिक कोरोना संक्रमितको मृत्यु हुने गरेकोमा आज प्रदेशभरी कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

Sana Kishan

आज प्रदेशभरी ४३६ जनाले कोरोना जितेका छन् । यस्तै १ हजार ५२१ नमूना परीक्षण गर्दा थप २९३ जनामा कोरोना पुष्टि भएको छ । (सगुन खबर बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.