सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्‍चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पाए विश्वासको मत

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।

मंगलबार प्रदेश सभा बैठकमा विश्वासको मत लिने क्रममा ५१ मध्ये ३० मत पाएका हुन् । प्रदेश सभाका ५१ सांसदमध्ये ३० जनाले भट्टको पक्षमा र ९ सांसदले विपक्षमा मतदान गरेका हुन् ।कांग्रेसका १२ जना सांसदले भने मत हालेनन् ।

Sana Kishan

प्रदेश सभामा माओवादी केन्द्रका १३ जना सांसद छन् । भट्टलाई एमालेको माधव नेपाल पक्षका सांसदले पनि विश्‍वासको मत दिएका छन् ।तरएमाले ओली पक्षका सांसदहरु पठानसिंह बोहरा, नेपालु चौधरी, लिलाधर भट्ट, माया तामाङ, ग्याल्बु बोहरा, रतन थापा, बलदेव रेग्मीले विपक्षमा मतदान गरे । (गोदावरी न्युज बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.