सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नुहाउने बित्तिकै नगर्नुहोस् यी गल्तीहरु !!

दिनभर आफुले गर्ने कामहरुको बारेमा ध्यान नदिँदा नै कपाल झर्ने र टुक्रिने समस्या हुने गर्छ । त्यति मात्र हैन् कपालको स्यहार गर्ने क्रममा थोरै गल्ती गर्दा पनि कतिपय केटा मानिसहरुको त तालो नै खुइलिन्छ । हेयर एन्ड ब्यूटि एक्सपर्टका अनुसार नुहायो भने कपालको जरा कमजोर भएर झर्ने गर्छ ।

यस्तो बेला गरेको थोरै गल्तीले पनि कपाल झर्ने र टुक्रिने समस्या बढ्दै जान्छ ।

आज हामी तपाईलाई थाहा नभएका नुहाउँदा हुने गल्तीका बारेमा जानकारी दिन गइरहेका छौँ ।

World Link Ads
Mahakali Polytechnic

१. मालिस गर्नु : नुहाउने बित्तिकै चिसो कपाल कहिल्यै पनि मालिस गर्नु हुँदैन् । यसो गरेमा कपाल झर्ने र टुक्रिने समस्या हुन्छ । त्यसैले गर्दा नुहाउने बित्तिकै कपाल मालिस भुलेर पनि नगर्नुहोला ।

Sana Kishan

२. कपाल कोर्नु : नुहाउने बित्तिकै कपाल कोर्नु हुँदैन् । यसो गरेमा कपालको जरा कमजोर हुने र टुक्रिने समस्या बढेर जान्छ ।

३. हेयर स्टाइलिङ् मेसिनको प्रयोग : कपाल नुहाउने बित्तिकै ड्राइ वा स्ट्रेट गर्ने मेसिनको प्रयोग गर्नु हुँदैन् । जसको प्रयोगले कपालको जरा कमजोर भइ झर्ने र हाँगा आउने समस्याहरु बढेर जान्छ ।

४. कपाल बाँध्नु : नुहाउँने बित्तिकै चिसो कपाल बाँध्नु हुँदैन् । जसको कारण कपालमा इन्फिेकसन हुनुको साथै चायाँ बढ्ने कपाल झर्ने जस्ता समस्याहरु बढी हुन्छ ।

५. तुरुन्त बाहिर निस्कनु : चिसो कपाल लिएर बाहिर निकस्कनु हुँदैन् जसले गर्दा कपालमा इन्फेकसन हुनुको साथै धुलोहरुको कारण चाँया बढ्छ र कपाल झर्ने समस्या बढ्छ। (gnewsnepal.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.