बैतडी जिल्लाका कोरोना पोजेटिभ तथा बिपन्न परिवारलाई राहात वितरण

महिला मानव अधिकार रक्षक सञ्जाल बैतडिले कोरोना पोजेटिभ तथा बिपन्न परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री बितरण गरेको छ ।

कोरोना पोजेटिभ र अति विपन्न ७ परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री बितरण गरेको हो । मेलौलि नगरपालिकाका १ जना र दशरथचन्द नगरपालिका ४ का ६ जना गरि ७ परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री बितरण गरेको महिला मानव अधिकार रक्षक सजाल बैतडिका अध्यक्ष लिला ठगन्नाले बताउनुभयो ।

तरङगिनी फाउन्डेसन काठमाण्डौको सहयोगमा महिला मानव अधिकार रक्षक सञ्जाल बैतडी मार्फत खाद्यान्न तथा स्वास्थ्य सामग्रि बितरण गरेको मानव अधिकार एलायन्स केन्द्रीय सदस्य सरस्वती नेपालीले जानकारी दिनुभयो । (radio7star बाट सभार)

Total
7
Shares
Related Posts

जन्मदिनको उपलक्ष्यमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग

बैतडी जन्मथलो भएर अमेरीकालाई कर्मथलो बनाएका युवा समाजसेवी प्रेम नुवाकोटीले जन्मदिनको उपलक्षमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न…
पुरा पढ्नुहोस

पाइलटको कुशलताले दुर्घटनाबाट जोगिएको बुद्ध एयर

सोमबार बिहान बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । काठमाण्डुबाट ७३ जना यात्रु बोकेर विराटनगरका लागि…
पुरा पढ्नुहोस

बैतडी: डिलाशैनी गाउँपालिकामा दशैंमा ६ दिनमात्रै विद्यालय बन्द हुने

बैतडीको डिलाशैनी गाउँपालिकाले दशैंको समयमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । असोज २६ गते…
पुरा पढ्नुहोस
Total
7
Share