बैतडी जिल्लाका थप एक कोरोना संक्रमितको मृत्यु

कोरोनाबाट बैतडीका थप एकजनाको मृत्यु भएको छ ।

डडेल्धुरा अस्पतालमा उपचाररत बैतडीको दशरथचन्द नगरपालिका ४ का ८५ बर्षीया वृद्धाको मृत्यु भएको हो । यही जेठ २० गते जिल्ला अस्पताल बैतडीबाट रेफर गरिएका ती वृद्धाको शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

उनमा जेठ २० गते नै कोरोना पुष्टि भएको थियो । यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । (radio7star बाट सभार)

Total
2
Shares
Related Posts

फल खाने समयमा समेत कतिपय नियम पालना गर्नुपर्छ

राम्रो स्वास्थ्यको लागि पोषणयुक्त खानेकुरा खानु जरूरी छ । सही आहार राम्रो स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । सही…
पुरा पढ्नुहोस

बैतडी: डिलाशैनी गाउँपालिकामा दशैंमा ६ दिनमात्रै विद्यालय बन्द हुने

बैतडीको डिलाशैनी गाउँपालिकाले दशैंको समयमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । असोज २६ गते…
पुरा पढ्नुहोस

बैतडी: व्यापारीको हत्यापछि सुर्नया ४ का स्थानीयबासी त्रसित

यही असोज ६ गते राती सुर्नया गाउँपालिका ४ लेकडाँडाका कमले महराको हत्या भएपछि स्थानीयबासी त्रसित बनेका छन् ।…
पुरा पढ्नुहोस
Total
2
Share