सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शरीरको यी भागहरु फर्फराए हुन्छ धन लाभ !

सामुद्रीक शास्त्र अनुसार शरीरको अंग फर्फराउँदा यसलाई भविष्यका सम्भावित घटनाको मान्ने गरीन्छ । यस्ता संकेत कुनै राम्रा र कुनै नराम्रा पनि हुने गर्दछन् ।

आज हामी शुभ संकेत गर्ने शरीरका अगंका बारेमा चर्चा गर्दैछौँ;

१. यदी तपाईको टाउकोको भाग फर्फराएको छ भने समुन्द्र शास्त्र अनुसार यसले घरजग्गा लाभ प्राप्त गर्ने संकेत गर्दछ । साथै सफल हुने सम्भावना मानिन्छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

२. यदी तपाईको हात फर्फराएको छ भने खुसी हुनुहोस्, तपाईले चाँडै धन प्राप्त गर्ने योग बनेको छ । समुद्र शास्त्र अनुसार हात फर्फराउनु शुभ संकेत हो ।

Dirghayu Ads

३. सामुद्रीक शास्त्रका अनुसार छाती फर्फराउनु विजयको संकेत हो । अर्थात् तपाईं चाँडै संर्घषशील कार्यमा विजयी रहनु हुनेछ ।

४. यदि तपाईंको निधार फर्फराएको छ भने जागिरमा प्रमोशन प्राप्त हुने वा मानसम्मान प्राप्त गर्ने समय आएको छ । यो स्थान परिवर्तनको समेत सूचक हो । (gnewsnepal.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.