सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मन्दिरको दान पेटिका फुटाएर पैसा चोरी

बैतडीको पाटन नगरपालिका ६ मा रहेको रामेश्वर धाममा रहेको मन्दिरमा राखिएको दान पेटीका फुटाएर पैसा चोरी भएको छ ।

शुक्रबार राती मन्दिरको ढोका र दानपेटिका फुटाएर अज्ञात समुहले पैसा चोरी गरेको मन्दिरका पुजारी हरी प्रशाद जोसीले जानकारी दिनुभयो । पैसा कति थियो भन्ने खुलेको छैन ।

Sana Kishan

मन्दिरको ढोका र दान पेटिका फुटाएर पैसा लगेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहले जानकारी दिनुभयो ।

World Link Ads
Mahakali Polytechnic

२०७६ माघ १ गते देखि नियमित ५ दिन सम्म पुजाआजा गरी ५ गते नेपालका प्रथम जगतगुरु मोहन शरणदेवाचार्यद्धारा ज्यार्तिलिङ्ग स्थापना गरिएको थियो । (कृष्ण बिष्टले radio7star मा लेखेका छन्)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.