सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर जिल्लामा लागु औषध सहित एक युवक पक्राउ

कञ्चनपुर – जिल्लामा लागु औषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नं १५ बस्ने २७ वर्षीय सुरेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।

उनको साथवाट शुन्य दशमलव ३६ ग्राम लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Sana Kishan

विषेश सूचनाको आधारमा खानतलासी गर्दा उनलाई पक्राउ गरिएको र सो बिषयमा थप अनुसन्धान भइरहेको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए । (गोदावरी न्युज बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.