सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी उपाय अपनाउनुभयो भने तपाइको दाम्पत्य जीवन सफल हुन्छ !

श्रीमान श्रीमती भनेको एक रथका दुई पांग्रा हुन् । जुन सात जन्मसम्म समेत छुट्दैनन् भन्ने बिश्वास छ । नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ? श्रीमतीलाई खुसी बनाउने २० सुत्रहरु अपनाउनुभयो भने तपाइको दाम्पत्य जीवन सफल हुन सक्छ ।

– बेला–बेला घुम्न लैजाने– श्रीमतीको मूडको ख्याल राखेर ब्यवहार गर्ने
– कस्लाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने– आफÞ्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने– काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउने– फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेंट्स गर्नुअघि ख्याल गर्ने

– श्रीमतीका कुरा सुन्ने र सकेसम्म् उनको माग अनुसारको सपिङ गर्ने।
– श्रीमतीले बोलेको जोक्समा हास्ने र दुःखको कुरा गरे, हो मा हो मिलाउने– श्रीमतीका साथीहरूको सम्मान गर्ने र श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

– अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै हास्ने र चुलो चौकामा साथ दिने।– कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने। बरु नराम्री केटीको फÞोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने।– भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननिकाल्दिने। सकेसम्म माईतीको कुकुर र भैसिको पनी भरपूर तारीफ गर्ने।
– घर सफा, गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने।

Dirghayu Ads

–आफू जतिसुकै बिजि भएपनी दिउँसो सम्झिने फोन गरेर ीयखभ थयग द्यबदथ भन्ने। विवाहको सधै औठी लगाउने र मोबाइलको
स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।– श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने।– पूराना कुरा निस्के, तिमी राम्री भएर त हो टोलका केटाहरू अहिलेसम्म तीम्रो पछी परेको भन्ने।

– श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने।
– श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने।
– श्रीमती उठ्ने बित्तिकै चिया बनाउने– श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारीफ गर्ने। (gnewsnepal.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.