सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिममा बिहीबार १३ सय २८ जनाले कोरोना जिते

बैतडी – सुदूरपश्चिममा बिहीबार १३ सय बढीले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये १ हजार ३२८ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी ४ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांक छ । कैलालीका २, बझाङ र कञ्चनपुरमा १÷१ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

Sana Kishan

यस्तै पछिल्लो २४ घण्टामा थप ३२८ जनामा कोरोना पुष्टि भएको छ । २ हजार ३३३ जनाको नमूना परीक्षण गर्दा थप ३२८ जनामा संक्रमण पुष्टि भएको हो । (सगुन खबर बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.