सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लिचीको दाना घाँटीमा अड्किदा कञ्चनपुरमा एक बालकको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा लिचीका कारण एक बालकको ज्यान गएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालमा लिचीको दाना घाँटीमा अड्किदा ६ महिने बालकको ज्यान गएको हो ।

मृत्यु हुनेमा सोही ठाउँका भूपेन्द्र चन्दका ६ महिनाको छोरा वीरेन्द्र चन्द रहेका छन् ।

Sana Kishan

घाँटीमा लिचीको दाना अड्एिपछि महाकाली अस्पताल लगिएको उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । (गोदावरी न्युज बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.