सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा रिचार्ज कार्डमा मनोमानीः ५० को ६५, १०० को १२० लिदै !

बैतडीमा रिचार्ज कार्डमा पनि मनोमानी रकम असुल्ने गरेको पाइएको छ ।

लकडाउनको समयमा ५० रुपैयामा पाइने रिचार्ज कार्डको ६० देखि ६५ रुपैया र १०० रुपैयाको १ सय १५ देखि १ सय २० रुपैया लिने गरेको पाइएको हो ।

बजार क्षेत्रमा रिचार्ज अभाव भएको भन्दै १५ देखि २० रुपैया बढी लिने गरेको सिगासका स्थानिय टेकेन्द्र सिह धामीले जानकारी दिनुभयो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

“सिगासका बजार क्षेत्रहरुमा रिचार्जमा मनोमानी बढेको छ ।, उहाले भन्नुभयो, ५० रुपैयाको रिचार्जमा १० देखि १५ र १०० को रिचार्जमा १५ देखि २० रुपैया बढी लिइरहेका छन ।”

यसरी कृतीम अभाव सिर्जना गरी कालोबजारी मौलाइरहेका बेला नियामक निकायको ध्यान नपुगेको स्थानियहरुले गुनासो गरेका छन । (कृष्ण बिष्टले radio7star मा लेखेका छन्)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.