सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विवेकशील साझाका दलका नेता उज्वल थापाको उपचारका क्रममा निधन

काठमाडौं – विवेकशील साझा दलका नेता उज्वल थापाको मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा उपचारका क्रममा निधन भएको छ ।

स्व​. थापा लामो समयदेखि कोरोना संक्रमणबाट विरामी भई मेडसिटी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

Sana Kishan

४४ वर्षीय थापालाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो।

World Link Ads
Mahakali Polytechnic

थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो। (उपहार खबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.