सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त नगरपालिकाले आधुनिक प्रशासनिक भवन बनाउदै

कञ्चनपुरको भीमदत्त नगरपालिकाको आधुनिक प्रशासनिक भवन बन्ने भएको छ ।

गणतन्त्र दिवसको अवसर पारेर शनिबार एक कार्यक्रमका विच भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले भवनको शिलान्यास गरेका छन । मेयर विष्टले आधुनिक शहरको बृद्धि विकास जनसंख्या प्रशासनिक कामकाज बृद्धिसंगै आधुनिक भवन निर्माण हुने बताए ।

आगामी २०८० जेठ ११ गतेभित्र निर्माण सम्पन्न गर्ने हिसाबले अनक जोशी जेभी कम्पनीले १६ करोड ४९ लाख,७६ हजार १६१ लागतमा निर्माण हुनेछ ।आधुनिक प्रशासनिक भवन निर्माणसंगै कामकाममा समेत सहज हुने कर्मचारीले बताएका छन ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

Dirghayu Ads

यस्तै भीमदत्त नगरपालिकाले भारतसंग खुला सीमा रहेकाले कोरोना महामारी रोकथामका लागि कोडिभ भ्याक्सिन उपलब्ध गराउन वा खरिदका लागि अनुमति दिन माग अघि सारिएको छ । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टद्वारा हस्ताक्षरित गरिएको पत्रमा स्वाथ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध गरिएको छ । कृष्ण नेपालीले जनसरोकार पोस्टमा लेखेका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.