सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शरीरबाट यी समस्या हटाउन पिउनुस् काँक्रोपानी !!

आजभोलिको खानेकुरा र जीवनशैली शरीरका लागि लाभदायक छैन । त्यसले गर्दा शरीरमा विषाक्त पदार्थ जम्मा भइरहेका हुन्छन् ।
यसको निवारणका लागि काँक्रो पानी पिउनु उपयुक्त हुन्छ ।

सामग्रीःकाँक्रोका टुक्रा दुईवटा,सुन्तला दुई केस्रा,कागतीको टुक्रा एउटा,भुइँकटहरको टुक्रा एउटा ,ताजा अदुजाको टुक्रा दुईवटा
पुदिनाको पात दुई ग्राम,पानी २०० मिली

विधिःएउटा गिलासमा सबै सामग्री राखेर ३० मिनेटसम्म राख्नुस् । त्यसलाई छानेर पिउनुुस् । यस्तो पानी पिउँदा शरीरका भित्री भागको सफाइ राम्रोसँग हुन्छ । यसले शरीरका फोहरमैला बाहिर निकाल्छ । रोग लाग्ने जोखिम स्वाट्टै घट्छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यसको सेवनले इम्युनिटी बढाउन सहायता गर्छ । रुघाखोकी र मौसमी रोगबाट पनि जोगाउँछ । थकाइ र कमजोरीलाई पनि यसले हटाउँछ । दिनभरि फुर्तिलो बनाउने काम यसले गर्छ ।

यस स्वस्थ पेयपदार्थमा क्यालोरी कम हुन्छ । त्यसैले तौल घटाउन पनि उपयुक्त हुन्छ । शरीरमा बनेको अतिरिक्त बोसो यसले घटाउँछ । मिर्गौला र कलेजोको सफाइ पनि यसले गर्छ । (gnewsnepal.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.