सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा कोभिड अस्पताल सञ्चालन ( फोटो फिचर )

कञ्चनपुरको वेदकोट नगरपालिकाले कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँ गाउँमा कोरोना संक्रमित बढ्न थालेको र अस्पतालहरुमा चाप बढ्दै गएपछि नगरपालिकाले कोभिड अस्पताल सञ्चालमा ल्याएको हो ।

कोभिड अस्पतालको शुक्रबार एक कार्यक्रमबीच वेदकोट नगरपालिकाका प्रमुख असोक कुमार चन्दले उद्घाटन गर्नुभयो । त्यस क्रमममा नगर प्रमुख चन्दले महाकाली उपप्रदेशिक अस्पतालमा बिरामिको चाप बढेको र बाहिर जाने समयसम्म बिरामीको अवस्था जटिल भइ मृत्यु समेत हुन सक्ने सम्भावना लाइ कम गर्न वेदकोट नगरपालिकाले कोभिडको उपचार गराउने उद्देश्यले अस्पताल स्थापना गरेको बताउनुभयो ।

 

World Link Ads
Mahakali Polytechnic

Sana Kishan

हाल एकजना एमबीबीएस डाक्टर र दुईजना नर्स तथा अरु दुईजना कर्मचारी राखेर अस्पताल सुरुवात गरिएको हो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.