सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सर्वाधिक रुचाईदै नवराजको “घुम्तीमा रेल”

यति बेला टिकटकमा छ्याप्छ्याप्ती छ, ‘घुम्तीमा रेल, म हारे तिमी जित्यौ पिरतिको खेल’। गायक, गीतकार तथा सङ्गीतकार नवराज कलौनीको शब्द र सङ्गीत तथा अस्मिता अधिकारी र उहाँकै आवाजमा सजिएको उक्त गीत अहिले चर्चाको शिखरमा छ।

अहिले सम्म उक्त गीतमा करिब 2 लाख टिकटक बनिसकेको छ भने दैनिक हजारौ टिकटक थपिदै पनि छ्न। यसका साथ साथै युटुबमा दैनिक 1 लाख भन्दा बढी भ्युज पनि गीतले बटुली रहेको छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

प्रेम भावको यस सेन्टिमेन्टल गीतमा सुधिर श्रेष्ठ तथा प्रतीक्षा खतिवडाको अभिनय रहेको छ । यसै गरी भिडियो निर्देशन भने बिक्रम चौहानले गरेका छन। गीत नवराज कलौनी युटुब च्यानलमा हेर्न सकिन्छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.