सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलाली जिल्लामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइयो !!

धनगढी – कैलाली जिल्लामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ।

कोरोना भाइरसको संक्रमण जोखिम अझै रहेको भन्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थान केन्द्र (डीसीसीएमसी)ले थप १ साता निषेधाज्ञा थप गर्ने निर्णय गरेसँगै निषेधाज्ञा पनि जारी गरिएको हो। निर्णय अनुसार जेठ २० गतेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

Sana Kishan

जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बुधबार बसेको डीसीएमसीको बैठकले कोरोना संक्रमण झन बढ्दो क्रममा रहेको भन्दै निषेधाज्ञाको अवधि लम्बाउन निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। (गोदावरी न्युज बाट सभार)

World Link Ads
Mahakali Polytechnic

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.