सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लाका एक बालक महाकाली नदीमा डुबेर बेपत्ता

बैतडी – बैतडीमा एक बालक महाकाली नदीमा डुबेर बेपत्ता भएका छन् ।

जिल्लाको शिवनाथ गाउँपालिका १ कुँडका १७ बर्षीय बालक महेश साउँद नुहाउने क्रममा डिम्बर घाटबाट बेपत्ता भएका हुन् ।

Sana Kishan

स्थानीय ६० बर्षीय घनबहादुर साउँदको मलामी गएका महेश नुहाउने क्रममा मंगलबार बिहान साढे ११ बजेतिर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

World Link Ads
Mahakali Polytechnic

महाकाली नदीमा डुबेर बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । (सगुन खबर बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.