सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीको गेटा मेडिकल कलेजको भवनमा निर्मित कोभिड १९ केयर सेन्टर सञ्चालनमा !!

कैलाली (गेटा)– कैलालीको गोदावरी नगरपालिका ५ मा रहेको गेटा मेडिकल कलेजको भवनमा कोभिड १९ केयर सेन्टर सञ्चालनमा आएको छ। शुरुमा कोरोना बिरामी राख्ने आइसोलेसन होल्डिङ सेन्टर भनिएको थोयो । तर अहिले ५० शय्याको केयर सेन्टर सञ्चालनमा आएको हो । केयर सेन्टरमा गम्भिर खाले बिरामी नराखिने गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले बताए ।

उनका अनुसार अक्सिजन सम्म आबश्यक पर्ने र सामान्य अबस्थाका बिरामीलाई त्यँहा राखिने छ । गन्भिर र आईसीयूमा राखिने प्रकृतिका बिरामीलाई भने सेती प्रादेशिक अस्पतालमा रेफर गरिने भट्टको भनाई रहेको छ । अक्सिजन ,आबश्यक जनशक्ती, ल्याब र अन्य स्वास्थ्य उपकरणको तयारी भईसकेको गोदावरी नगरपालिकाका स्वास्थय शाखाका उपप्रमुख बिष्णु जोशीले बताए । उनले भने– ’स्वास्थ्यकर्मी चिक्तिस्कि सबै खटिएका छन , आज बाट नै बिरामी भर्ना गर्नेछौं।’

Sana Kishan

’ गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउदँ ले गेटामा बनेको कोभिड १९ केयर सेन्टरमा प्रदेशभरका बिरामीलाई राखिने बताए । यो हामीले सहयोग र समन्वय मात्रै गरेका हौं ,तर यसमा सबैको उपचार र अपन्तव हुने छ, मेयर साउँदले भने अब बिरामीलाई धेरै नै सहज हुनेछ, यसमा सबैले सहयोग गरौं ।’

World Link Ads
Mahakali Polytechnic

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मातहत रहने गरि सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकाको सहकार्यमा सो केयर सेन्टर सञ्चालनमा आएको हो। (गोदावरी न्युज बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.