सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटी जिल्लामा बिधार्थीहरुले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाए !!

डोटी – डोटीमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाइएको छ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं ४ दिपायलमा अखिल (क्रान्तिकारी) जिल्ला कमिटी डोटीको आयोजनामा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाइएको हो ।

Sana Kishan

बिद्यार्थीहरुले प्रधानमन्त्री केपि शर्मा ओलि र राष्ट्रपति बिधादेबि भण्डारीले असंबैधानिक तवरले संसद बिघटन गरेको भन्दै जिल्ला संयोजक प्रकाश जोशीको नेतृत्व मा पुत्ला दहन गरेका हुन् ।प्रतिगामी कदमका विरुद्धमा थप आन्दोलन गर्ने अखिल क्रान्तिकारी डोटीले जनाएको छ। (गोदावरी न्युज बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.