सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा थप एक जना कोरोना संक्रमितको मृत्यु !!

बैतडीमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका वडा नम्वर ११ का ६० बर्षिय पुरुषको मृत्यु भएको हो । शनिबार बिहान एन्टिजेन धिविबाट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनको आज नै ११ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका बैतडीका सुचना अधिाकरी तिर्थ राज भट्टले जानकार दिनुभयो ।

Sana Kishan

श्वासप्रश्वासमा समस्या आएपछि ती पुरुषलाई अस्पतालमा ल्याइएको थियो । कोरोनाबाट मृत्यु भएका ती पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ

World Link Ads
Mahakali Polytechnic

यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । (radio7star बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.