सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमालेले २६ सांसदको हस्ताक्षर दुरुपयोग भएको पत्र राष्ट्रपति कार्यालयलाई बुझायो !!

काठमान्डौ – नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन जनाएका २६ सांसदको हस्ताक्षर दुरुपयोग भएको जानकारी राष्ट्रपति कार्यालयलाई बुझाएको छ ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको दाबी गरेका ओलीलाई समर्थन गर्नुको सट्टा देउवालाई समर्थन जनाउन नेता माधव नेपाल पक्षधरका सांसदको हस्ताक्षर दुरुपयोग भएको पत्र राष्ट्रपति कार्यालयमा बुझाइएको एक नेताले बताए ।

Sana Kishan

पार्टीको नीति विपरीत प्रधानमन्त्रीलाई कांग्रेस सभापति देउवालाई समर्थन जनाउन सांसदहरूको हस्ताक्षर दुरुपयोग भएको जानकारी संसदीय दलमार्फत राष्ट्रपति कार्यलयलाई जानकारी गराइएको छ,’ एक नेताले भने ।

World Link Ads
Mahakali Polytechnic

देउवाले एमालेका २६ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्दा १ सय ४९ सांसदको हस्ताक्षर बुझाएका थिए । (गोदावरी न्युज बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.