बैतडी जिल्लामा बिहिबार ७५ जनाले कोरोना जिते, ४५ जना थपिए

Sana Kishan
Total
20
Shares

बैतडीमा आज ४५ जना कोरोनाका बिरामी फेला परेका छन । सिगास गाउपालिकाका २७ जना,सुर्नया गाउपालिकाका १५ जना र दशरथचन्द नगरपालिकाका ३ गरी ४५ जना पिसिआर परिक्षणबाट कोरोना पुष्टि भएको हो ।

Arus

त्यसैगरी आज ७५ जना संक्रमित डिस्चार्ज भएका छन । जिल्लामा अब ८ सय ६७ जना कोरोनाका बिरामीहरु सक्रिया रहेका छन ।

दशरथचन्द नगरपालिकाका ३ सय ८१,पाटन नगरपालिकाका १ सय २७, शिवनाथ गाउपालिकाका १३, पञ्चेश्वर गाउपालि काका २३, दोगडाकेदार गाउपालिकाका २२, सिगास गाउपालिकाका १ सय ३२,डिलाशैनी गाउपाकिका१६,मेलौली नगरपालिकाका ५० जना, सुर्नया गाउपालिकाका ६२, पुर्चाेडी नगरपालिकाका २५ र अरु जिल्लाका बैतडीमा सक्रिय रहेका १६ जना कोरोनाका बिरामीहरु रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । (radio7star बाट सभार)

Indreni

Total
20
Shares
सम्वन्धित समाचार
Total
20
Share