सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ४६४ जना कोरोना संक्रमित थपिए !!

Sana Kishan
Total
2
Shares

धनगढी – कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार ८ सय ४६ जनाको स्वाब परिक्षण गरिएको थियो ।

Arus

संक्रमितहरुको ठेगना भने खुलाइएको छैन । सेती प्रादेशिक अस्पतालमै उपचारकै क्रममा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टमा ११ जना संक्रमितले कोरोना जितेर घर फर्केका छन भने थप १५ जना अक्सिजन र आईसियुको साहारा लिन अस्पताल भर्ना भएको कुरा सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै अस्पतालमा १३ जना नयाँ बिरामी थपिएका छन। (गोदावरी न्युज बाट सभार)

Indreni

Total
2
Shares
सम्वन्धित समाचार
Total
2
Share