सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

क्यानडाबाट महाकाली अस्पताललाई आर्थिक सहयोग संकलनमा जुटेका : भट्ट !!

मनोज भट्ट, कञ्चनपुर-  क्यानडामा बस्ने सुदुरपश्चिमेली युवाहरूले महाकाली अस्पताललाई अक्सिजन खरिदका लागि आर्थिक सहयोग संकलनमा जुटेका छन ।

कोरोनाले देशको स्वास्थ्य तथा आर्थिक अवस्थामा पारेको उच्च प्रभावलाई मध्यनजर गरी उनीहरूले यो अभियान चलाएको समाजसेवामा जुटेका प्रवासी युवा जगदिश भट्टले बताएका छन् ।

उनीहरूले अहिले सम्म करिब $1250 अर्थात नेपाली रू. 121110.50000 संकलन गरिसकेको भट्टले बताउछन्।

World Link Ads
Mahakali Polytechnic

संकलित रकम छिट्टै महाकाली अस्पतालको नाममा रहेको बैंक खातामा पठउने तयारी भैरहेको उनले बताएका छन्।

Dirghayu Ads
Sana Kishan

यसका साथै विदेशमा रहेका सम्पुर्ण साथिहरूले यो विषम परिस्थितिमा  सहयोग गरिदिनहुन हार्दिक अनुरोध गरेका छन।

सहयोग गर्ने व्यक्तिहरू :

  1. पवन कुमार जोशी
  2. पप्पु नेगी
  3. दिपक ब. साउंद
  4. स्याम सिंह थापा
  5. जगदिश भट्ट
  6. नवराज जोशी
  7. चेतराज भट्ट
  8. सरिता भट्ट
  9. मन्जु पाण्डे
  10. यज्ञराज पाण्डे
  11. अनन्त पराजुली
  12. मातृका जोशी
  13. नबराज
  14. कुषुम भट्ट
  15. डिल्लीराज लेखक
  16. थानेश्वर प्रसाद कलौनी
  17. सुरज भटराई
  18. दिपक पन्त

(यो समाचार अभियन्ता जगदिश भट्टको सहयोगमा निर्माण गरिएको हो ।)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.