सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलाको एक कोरोना संक्रमितको डडेल्धुरा अस्पतालमा मृत्यु !!

दार्चुला –दार्चुला घर भएका एक कोरोना संक्रमितको डडेल्धुरा अस्पतालमा मृत्यु भएको छ । दार्चुलाको अपिहिमाल गाउँपालिका घर भई हाल महाकाली नगरपालिका–५ गल्फै बस्दै आएकी ३८ वर्षीया महिलाको ज्यान गएको हो ।

Sana Kishan

शुक्रबारमात्रै उनलाई जिल्ला अस्पताल दार्चुलाले डडेल्धुरा रेफर गरेको थियो । उनको डडेल्धुरा अस्पतालमा उपचारकै क्रममा गएराती निधन भएको हो ।

 

(सगुन खबरबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.