सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सामाजिक कार्यमा सहयाेग गर्दै मनकारी विनय मल्ल ( प्रकाश)

दिपकराज भट्ट (दिपु), डडेल्धुरा – डडेल्धुराकाे अमरगढि ४ खलंगा घर भई हाल जापान रहेका विनय मल्लले सामाजिक कार्यमा सहयोग गर्दै आउनु भएकाे छ ।

व्यक्तिगत कमाई खर्च गरि सहयोग गर्दै समाजप्रतिको उत्तरदायित्वमा अग्रीणी भुमिका निर्वाह गर्नुहुने अमरगढी ४ खलङगा निवासी हाल जापानमा रहनु भएका बिनय मल्ल ( प्रकाश) ले हाल सम्म सामाजिक कार्यमा सहयाेग गरिरहनु भएकाे छ ।

उनले हालसम्म आफ्नाे व्यक्तिगत तर्फ बाट निम्म कार्यमा उल्लेखित रकम दिनुभएको हाे ।

World Link Ads
Mahakali Polytechnic

१) पहिलो चरणको कोरना वाट प्रभावित अमरगढी ४ का गरिब तथा विपन्न परिवार लाई खाध्यान्न खरिद गर्न ८० हजार मात्र

Dirghayu Ads

२) बैजनाथ आ.वि.लाई ५० हजार

३) पासा समैजी मन्दिर लाई १,०८,०१८

४) पहिलो पटकमा महेन्द्रनमुना मा.वि. लाई प्रोजेक्टर

५) दोस्रो पटकमा महेन्द्रनमुना मा.वि का गरिब जेहेन्दार बिद्यार्थी हरुलाई क्षात्रबृती प्रदान गर्न ४३ हजार मात्र

Sana Kishan

६) तेस्रो पटक महेन्द्रनमुना मा.वि का गरिब तथा बिपन्न परिवारका विद्यार्थी हरुलाई स्टेसनरी सामान र स्कुल ड्रेस खरिद गर्न ६० हजार ५ सय मात्र

७) अनपा ५ मा स्थित कालिका मन्दिर गेट हाल्न ३९ हजार ६ सय मात्र

८ ) अनपा ४ खलंगा शिव मन्दीर ‘१० हजार

९) भद्रपुर मा.वि. अजयमेरु-३, भद्रपुर लाई रु.३५००० मात्र

१० ) अर्मरगढी नगरपालीका वा . न. ७ पोखरमा स्थित Bethesda children home Dadeldhura लाई रु ३१,९४५ हजार मात्र

११ )अजमेरु गा.पा. ३ भद्रपुर मा स्थित दुर्गास्थान निमाबी लाई रु १५ हजार मात्र

१२) अजयमेरु-३, भद्रपुरमा स्थित दुर्गाभगवती मन्दिर लाई रु.२५००० मात्र 

१३) दोस्रो चरणको कोरोना प्रभावित व्यक्ती हरुका लागी अक्सीजन खरिद गर्न बाफत ५१७४४ रकम दीएका छन् भने प्राण का लागि रु ५०० अभियानमा रु ५१,७४४ रुपैया सहयाेग गर्नु भएकाे छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.