सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सेती प्रादेशिक अस्पतालमा थप तीनजना कोरोना संक्रमितको मृत्यु !!

कैलाली – सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सेतीमा उपचाररत कैलालीको गोदावरी नगरपालिकाका २ जना र धनगढी उपमहानगरपालिकाका १ जनाको मृत्यु भएको हो ।

Sana Kishan

धनगढी उपमहानगरपालिका–२ का ४९ वर्षीय पुरुष, गोदावरी नगरपालिका–३ का ३१ वर्षीय पुरुष र गोदावरी ३ कै ५२ वर्षीय पुरुषको उपचारका क्रममा ज्यान गएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

(सगुन खबरबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.