सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर जिल्लामा सोमबार थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु !!

कञ्चनपुर – जिल्लाको महाकाली अस्पतालमा आज थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

Sana Kishan

मृत्यु हुनेहरुमा भीमदत्त नगरपालिका वडा नम्बर ४ का २० वर्षीय महिला, वडा नम्बर ६ का ४० वर्षीय पुरुष र ६८ वर्षीय महिला, वडा नम्बर ७ का ५३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको महाकाली अस्पतालका सूचना अधिकारी नारद प्रसाद भट्टले बताए । (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.