सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम प्रदेशका मुख्य दुई नाका गौरीफान्टा र गड्डाचौकीवाट आज १२ सय बढी नेपाली भित्रिए !!

अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्य दुई नाका कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट आज १२ सय बढी नेपाली स्वदेश भित्रिएका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार गौरीफन्टाबाट ९०० र गड्डाचौकी नाकाबाट ३२४ जना गरी आज १२ सय २४ जना स्वदेश फर्किएका हुन । दुवै नाकाबाट स्वदेश फर्किएका मध्ये १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

Sana Kishan

गड्डाचौकी नाकाबाट ३२४ जना भित्रिएका मध्ये १४७ जनाको परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने गौरीफन्टाबाट ९०० जना स्वदेश फर्किएकोमा १३९ जनामा गरिएको एन्टीजेन परीक्षणा १२ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

कोरोना संक्रमण देखिएका बाहेका बाँकी अरु सबैलाई आ–आफ्नो स्थानीय तहको जिम्मा लगाईने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए । यस्तै आज नै दुवै नाकाबाट २ सय ३४ जना नेपालबाहिर गएका छन् । (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.