सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लकडाउनमा फसेका विद्यार्थीहरुको उद्दार !!

नेकपा एमाले ओली पक्षीय विद्यार्थी संगठन अनेरास्ववियूले लकडाउनमा फसेका विद्यार्थीको उद्दार गरेको छ । अनेरास्ववियू केन्दीय सदस्य कमल रोकाया, अनेरास्ववियूका नेता रविन नाथ सरोज भण्डारीको विशेष पहलमा लकडाउनका बेला कञ्ञ्चनपुरमा डेरागरि बसेका विद्यार्थीको उद्दार गरिएको छ ।

अनेरास्ववियू कञ्चनपुरका विद्यार्थी नेता रविन नाथले लकडाउनका कारण डेरामा बसेका विद्यार्थीको उद्दार गरिएको बताए । उनका अनुसार शुक्रबार महेन्द्रनगरदेखि बैतडी एक बस पठाईएको र विभिन्न क्याम्पस तथा विद्यालयमा अध्ययनरत विद्यार्थीको उद्दार गरि घर पठाईएको छ । स्थानीय प्रशासन, प्रहरी एव यातायात व्यवसायीसंग समन्वय गरेर लकडाउनमा फसेका विद्यार्थीलाई घरसम्म पुग्ने प्रबन्ध मिलाईएको हो।

Sana Kishan

अनेरास्ववियूका नेता रविन नाथले आफुहरुको मारमा परेका विद्यार्थीको उद्दार गर्ने काम नै भएकाले सहयोग गरेको आगामी दिनमा समेत सहयोग गर्ने उनको भनाई छ । (esudurdarpan.com बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.