सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पाटन नगरपालिकामा शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मी सहित ३५ जनामा कोरोना संक्रमण !!

बैतडीको पाटन नगरपालिकामा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगमा परिक्षण गर्दा थप ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि हुनेमा वडा नम्वर ७ का २ जना स्वास्थयकर्मी, वडा नम्वर ६ का १ जना निजामति कर्मचारी रहेका छन । त्यसैगरी वडा नं ६ का १ जना, वडा नं १ का २ जना, ७ का १ गरी ४ जना शिक्षकमा पनि कोरोना देखिएको छ ।

Sana Kishan

त्यसैगरी २८ स्थानिय रहेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिंह महराले जानकारी दिनुभयो । वडा नं ७ का ९ जना , वडा नं १ का १५ जना , ३ का १ जना , ४ का १ जना गरी जम्मा २८ जना स्थानियमा संक्रमण पुष्टि भएको पनि उहाले बताउनुभयो । आज संक्रमण पुष्टि भएका सबैको अवस्था सामान्य रहेको र होम आइसोलेसनमा रहेको उहाले बताउनुभयो ।  (भुबि बिष्टले radio7star मा लेकेका छन्)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.