सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा विषालु सर्पको टोकाइबाट १२ वर्षीय बालकको मृत्यु !!

बैतडी – जिल्लामा विषालु सर्पको टोकाइबाट एक जना बालकको मृत्यु भएको छ ।

जिल्लाको डिलासैनी गाउँपालिका ५ का बिना बस्ती बस्ने १२ वर्षीय पवन जोशीको सर्पले टोकेर ज्यान गएको उनको पारिवारिक स्रोतले बताएको छ ।

Sana Kishan

बिहिबार सर्पको टोकाइबाट ज्यान गुमाएका बालक श्री कफलासैनी माध्यमिक विद्यालय पुजारी गाउँमा कक्षा ८ मा अध्ययनरत थिए। (गोदावरी न्युज बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.