सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वैशाख २२ र २३ गते सांसदको पीसीआर परीक्षण !!

काठमाडौं : वैशाख २२ र २३ गते सांसदको कोरोना परीक्षण हुने भएको छ। संघीय संसद सचिवालयका अनुसार दुई दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सांसदको पीसीआर परीक्षणका लागि संसद्‍ भवन नयाँ बानेश्वरमा स्वाब संकलन गरिने छ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट वैशाख २७ गतेका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान भएपछि कोरोना परीक्षण हुन लागेको हो। संसदसँगै संघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक र संसदीय रिपोर्टिङमा खटिने पत्रकारको स्वाब संकलन गरिने छ।

Sana Kishan

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि मात्र संसदको विशेष अधिवेशन वैशाख २७ गतेका लागि बोलाइएको हो। (annapurnapost बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.