सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सातहजार डोज ‘रेम्डेसिभिर’आइपुग्यो, आजै वितरण गरिने, थप भोलि ल्याइने !!

काठमाडौं – कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बङ्गलादेशबाट नेपाल आइपुगेको छ ।
औषधि व्यवस्था विभागका अनुसार सात हजार डोज औषधि आज नेपाल आइपुगेको हो ।

‘रेम्डेसिभिर औषधि नेपाल आइपुगेको र अब वितरण गर्न औषधि कोभिड अस्पतालहरुमा पठाउने तयारी भइरहेको छ ।

Sana Kishan

सङ्क्रमित बिरामीको अवस्था हेरेर फरक–फरक डोजमा दिइने रेम्डेसिभिर औषधि पछिल्लो केहि समयदेखि बजारमा अभाव देखिएको थियो ।

World Link Ads
Mahakali Polytechnic

थप अभाव हुन नदिन आधिकारिक आयातकर्ताको पहलमा औषधि व्यवस्था विभागले बङ्गलादेशबाट उक्त औषधि ल्याउन सुरु गरेको हो ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गरेको सम्बोधनमा सरकारले आफैँ आवश्यक मात्रमा खोप खरिद प्रक्रिया सुरु गरिसकेको बताउनुभएको हो । (उपहार खबर बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.