सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लाको पाटन नगरपलिकाले बार अनुसार सेवा दिने !!

बैतडीको पाटन नगपालिकाले पनि बार अनुसारको सेवा प्रदान गर्ने भएको छ ।

कारोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै बार अनुसारको सेवा दिने भएको हो ।

आइतबार वडा नं १ र २ का सेवाग्राहीलाई सेवा दिने जनाइएको छ । सोमबार वडा नं ३ र ४ का सेवाग्राहीलाई दिइने छ । मंगलबार वडा नं ५ र ६ का सेवाग्राहीलाई सेवा दिइने छ । बुधबार वडा नं ७ र ८ का सेवाग्राहीलाई सेवा दिइने नगरपालिकाद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

बिहिबार वडा नं ९ र १० का सेवाग्राहीहरुलाई सेवा दिइने छ । सेवाग्राहीहरुको भिडभाड कम होस र समयमै काम सकेर सेवाग्रही गन्तब्यतर्फ पुगुन भनेर बार अनुसार सेवा दिने निर्णय गरिएको नगर पालिकाका प्रमुख प्रसासकिय अधिकृत राजेन्द्र प्रशाद भट्टले जानकारी दिनुभयो । (radio7star बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.