सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सेती अस्पताललाई ह्युमानिटी फाउण्डेसनद्धारा  ९८ थान अक्सिजन सिलिण्डर सहयोग !!

अत्तरिया – ह्युमानिटी फाउण्डेसन नेपालले सेती प्रादेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।

अक्सिजनको अभाब हुदाँ सेती अस्पताल उपचाररत कोरोनाका बिरामीहरुलाई समस्या भएपछि फाउण्डेसनका सदस्यहरुको सहयोगमा आज बिहान पहिलो चरणमा ९८ थान सिलिन्डर सहयोग गरिएको हो

यस्तै आजै डडेल्धुरा अस्पताललाई २२ सिलिण्डर , कञ्चनपुरमा रहेको महाकाली अस्पताललाई ८० सिलिण्डर र टिकापुर अस्पताललाई २० सिलिण्डर उपलब्ध गराउने ह्युमानिटी फाउण्डेसन नेपालका संस्थापक श्याम तायलले जानकारी दिए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले सो अभियान सञ्चालन गरेको उनले बताए ।

Dirghayu Ads

अस्पतालमा अक्सिजनको माग बढ्दै गएपछि अस्पतालले एक सय खाली सिलिण्डर उपलब्ध गराउन अपिल गरेको थियो । (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.