सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर जिल्लामा ब्लड क्यान्सर पीडित युवतीको मृत्यु !!

कञ्चनपुरमा ब्लड क्यान्सर बाट पीडित युवतीको मृत्यु भएको छ।

जिल्लाको बेलौरी नगरपालिका शिवनगरकी २३ वर्षिय अदिति जोशीको शनिवार उपचारका क्रममा धनगढीमा निधन भएको हो। सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत ती युवती गत माघ देखी भारतको दिल्ली स्थित हस्पिटलमा उपचाररत थिइन्।

Sana Kishan

ब्लड क्यान्सर बाट पीडित ती युवतीको स्वास्थ्यमा केही सुधार आएको बताइएपछि गत साता मात्रै कञ्चनपुर फर्किएकी थिइन्। तर थप समस्या देखिएपछि केही दिन पहिले धनगढीमा उपचाररत जोशीको निधन

World Link Ads
Mahakali Polytechnic

भएको उनका पारिवारिक श्रोतले जानकारी दिएका छन्। अदिति सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायमा अध्ययनरत थिइन्। (hamrokalapanikhabar.com बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.