सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी चीजहरु मुला सङ भुलेर पनि खानु हुँदैन!

मुलाको साग र मुलालाई आलु लगायत अन्य तरकारीसँग मिसाएर पकाइन्छ। तर तपाईलाई शायद यो थाहा छैन होला कि केही तरकारीसँग मुला मिसाएर पकाई खानु स्वास्थ्यको लागि हानिकारक हुन् सक्छ। यी चीजहरु जुनसँग मुला खानु हुँदैन।

१.करेला : यदि तपाई मुला र करेला एकसाथ खाँदै हुनुहुन्छ भने होशियार रहनुस्। यो तपाईको स्वास्थ्यको लागि खतरनाक हुन् सक्छ। करेला र मुलामा पाइने प्राकृतिक तत्वहरु एकापसमा प्रतिक्रिया गरी तपाईको स्वास्थ्य बिगार्न सक्छ। यी दुईलाई एकसाथ सेवन गर्दा तपाईमा श्वासप्रश्वाससम्बन्धी समस्या हुन् सक्छ र साथै मुटुको लागि पनि यी घातक हुन्छ।

सावधानी – यी दुईलाई हरसम्भव सँगै नखानुहोला। यदि तपाई यी दुई खान चाहनुहुन्छ भने एक दिनको अन्तरालमा अवश्य खान सक्नुहुन्छ।
२. सुन्तला : मुलासँग सुन्तला कदापि सेवन नगर्नुहोला। मुला र सुन्तला एकसाथ खाँदा तपाईको स्वास्थ्यमा प्रतिकूल असर पर्दछ। यी दुईको मेल तपाईको स्वास्थ्यको लागि विषसमान हुन्छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यी दुईको मेलले तपाईमा पेटसम्बन्धी रोग, पाचन प्रणालीमा खराबी ल्याउनुको साथै अन्य रोगहरुको पनि जन्म दिन्छ।

Dirghayu Ads

सावधानी – यी दुईमध्ये कुनै एक चीज बिहान सेवन गर्नुहोला र अर्को चीज बेलुका खानुहोला। दुवै खाने समयबीच लामो अन्तराल हुनुपर्दछ। (gnewsnepal बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.