सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आइतबार बिहानै कञ्चनपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु !!

महेन्द्रनगर । कञ्चनपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आइतबार बिहानै कैलालीमा उपचाररत एक संक्रमितको मृत्यु भएको हो ।

Sana Kishan

कञ्चनपुर महेन्द्रनगरका ३३ वर्षीय पुरुषको धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन्

World Link Ads
Mahakali Polytechnic

उनमा वैशाख १३ गते संक्रमण पुष्टि भएको थियो । उनको आइतबार बिहान ६ बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताए। (मानसखण्ड बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.