सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हत्केलामा यस्तो चिन्ह भए हुन्छ राजयोगको सम्भावना, सधैँ मिल्छ लक्ष्मी

हत्केलामा यस्तो चिन्ह भए हुन्छ राजयोगको सम्भावना, सधैँ मिल्छ लक्ष्मी माताको कृपा
काठमाडौँ । हस्तरेखा ज्योतिषका अनुसार हत्केलामा भएको रेखा र हत्केलाको बनावट हेरेर व्यक्तिको भविष्य र स्वभावका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ।

हत्केलामा रेखाबाट विभिन्न किसिमक चिन्ह बनेका हुन्छन्। सबै चिन्हको संकेत अलग अलग हुने गर्दछ।

यदी कुनै व्यक्तिको हत्केलामा जीवन रेखा, हृदय रेखा र मस्तिष्क रेखाबाट अंग्रेजी अक्षर एम बन्छ भने यसलाई निकै शुभ मानिने गरिन्छ।

World Link Ads
Mahakali Polytechnic

आज हामी तपाईलाई हस्तरेखा विशेषज्ञ डा विनिता नागरका अनुसार हत्केलामा बन्ने एम चिन्हका बारेमा खास कुरा बताउँदैछौँ।

Dirghayu Ads

हत्केलामा एम चिन्ह हुने व्यक्तिमा हुन्छ पूर्वानुमान गर्न सक्ने क्षमता

Sana Kishan

जुन व्यक्तिको हत्केलामा अंग्रेजी अक्षर एम बन्ने गर्दछ, त्यस्ता व्यक्ति पूर्वानुमान गर्न सक्ने क्षमताका हुने गर्दछन्।

यस्ता व्यक्तिमा पूर्वानुमान अर्थात भविष्यमा हुने घटनाको संकेत पहिले नै मिल्ने गर्दछ।यस्ता व्यक्तिले आउने समयमा हुने शुभ अशुभ कुरा बुझेर अथवा हेरेर आफ्नो योजना बनाउने गर्दछन्। त्यसैले यस्ता व्यक्तिलाई काममा सफलता प्राप्त हुने योग धेरै बन्ने गर्दछ। यस्ता व्यक्तिमाथि सधैँ लक्ष्मी माताको कृपा रहनुका साथै राजयोगको जीवन जिउने गर्छन्।

राम्रो नेतृत्वकर्ता
यस्ता व्यक्ति राम्रो योजनाकार हुने गर्दछन् र साथसाथै योजना अनुसार आफ्नो टिमलाई फरक बनाउने गर्दछन्। यस्ता व्यक्ति राम्रो नेतृत्वकर्ता पनि हुने गर्दछन्।

हत्केलामा एम चिन्ह हुने व्यक्ति पूरै टिमलाई आफ्नो साथमा लिएर हिड्न सक्ने हुन्छन्। लक्ष्य गाह्रो भएपनि सही योजनाका साथ लक्ष्य हासिल गर्ने क्षमता यस्ता व्यक्तिमा हुने गर्दछ।

कल्पनाशील हुन्छन्
जुन व्यक्तिको हत्केलामा एम चिन्ह बन्ने गर्दछ, त्यस्ता व्यक्ति राम्रो कल्पनाको शक्ति भएका हुन्छन्।

राम्रो कल्पना शक्तिका कारण यस्ता व्यक्ति पत्रकारिता, लेखर र शिक्षा सम्बन्धी क्षेत्रमा सफल बन्ने गर्दछन् र मान सम्मान हासिल गर्ने गर्दछन्। tajanayakhabar

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.