सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको दोधारा चाँदनीका संक्रमित शिक्षकको डडेल्धुरामा मृत्यु !!

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनीको एक बिधालयमा शिक्षक पेशामा कार्यरत रहेका शिक्षकको कोरोनाका कारण मृत्यु भएको छ ।

Sana Kishan

डडेल्धुराको परशुराम नगरपालिका–११ सलेताका ३४ वर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारको लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिएका छन् ।

उनमा शुक्रबार कोरोना संक्रमण पुस्टि भएको थियो । अहिले उनको शव डडेल्धुरा अस्पतालमा राखिएको छ । (मानसखण्ड बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.