सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलाली जिल्लामा सरकारी कार्यालय भित्रै हाकिमकी बहिनीको बिहे !!

कैलाली – जिल्लाको एक सरकारी कार्यालय भित्रै हाकिमकी बहिनीको बिहेको आयोजना गरिएको छ । कोरोनाका कारण कैलालीमा जारी गरिएको निषेधाज्ञाको दोस्रो दिन आज नापी कार्यालयमा कार्यालयका प्रमुखकी बहिनीको बिहेको आयोजना गरिएको हो ।

नापी कार्यालयका एक कार्यालय सहयोगीका अनुसार कार्यालयका प्रमुख नापी अधिकृत सुदर्शन सिंह धामीको बहिनिको विवाह भएको हो ।

Sana Kishan

उता जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले उक्त विवाहका लागि प्रशासनमा लिखित कुनैपनि सुचना नआएको र आफुले निर्देशन पनि नदिएको बताए ।

World Link Ads
Mahakali Polytechnic

उनले कार्यालयका हाकिमको आफ्नै घर नभएकोले बहिनिको विवाहका लागि सरकारी कार्यालय प्रयोग गरेको भन्ने सुनेको तर आधिकारीक रुपमा प्रशासनले अनुमति भने नदिएको बताएका छन् । (गोदावरी न्युज बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.