सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दुई जना मन्त्रीलाई कोरोना संक्रमण पुष्टि !!

काठमाडौँ – खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

Sana Kishan

उनमा संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका छन् । कोरोना पोजेटिभ देखिएपनि स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्री थापाले बताए । उनी अहिले होम आइसोलेसनमा रहेका छन् । (उपहार खबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.